३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

सुनसरी ३ को (ख) प्रदेश सभामा गच्छदारका गुरु अगमलाल निर्वाचित


२७ मंसिर २०७४, बुधबार  

0
Shares

काठमाडौं। विजयकुमार गच्छदारका राजनीतिक गुरु अगमलाल चौधरी २१ हजार ४२९ मतसहित निर्वाचित भएका छन्।

सुनसरी ३ को (ख) प्रदेश सभातर्फ नेपाली कांग्रेसका उमेदवार रहेका चौधरीले एमालेका रामदेव यादवलाई पराजित गरेका हुन्। यादवले १७५६८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार  ९ : ३८ बजे