३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मोदीसँग पूर्वप्रधानमन्त्रीहरुको भेटवार्ता


२८ बैशाख २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको छ ।

आज साँझ होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।

भेटवार्तामा आपसी हित र चासोका विभिन्न विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार  १० : ०९ बजे