९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

शेर्पा चलचित्र ‘टिन्छेन फमा’को गीत ‘टाशी श्यो’लाई वर्ष उत्कृष्ट भाषिक गीतको अवार्ड


२ आश्विन २०७५, मंगलबार  

0
Shares

काठमाडौं । शेर्पा भाषाको चलचित्र टिन्छेन फमाको ‘टाशी श्यो’ बोलको गीतले यो वर्षको उत्कृष्ट भाषिक गीतको अवार्ड पाएको छ ।

गिनिज वल्ड रेकर्ड राख्न सफल बिश्वकै पहिलो म्युजिक अवार्ड नेसनल बक्स अफिस म्युजिक अवार्डले उक्त गीत यो वर्षको उत्कृष्ट भाषिक गीत हुन सफल भएको घोषणा गरेको हो । गीत चलचित्र निर्देशक एव‌ं लेखिका आङनिमा शेर्पा शेर्पाले गाएकी हुन् ।

उक्त फिल्म शेर्पाको एकल लेखन तथा निर्देशनमा बनेको हो । साथै फिल्मका गीतहरुका शब्द पनि उनैले लेखेकी हुन् ।

उत्कृष्ट हुन सफल गीत यस्तो छ

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ९ : ५८ बजे