९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)



काठमाडौँ– नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । सेनाले मंगलबार जारी गरेको भर्नासम्बन्धी सूचनामा प्राविधक र सैन्यतर्फ खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने उल्लेख गरिएको छ ।

विभिन्न पदमा खुलाइएको विज्ञापनमा मंगलबारदेखि आगामी फागुन ७ गतेसम्म दरखास्त दिन सकिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ४८ बजे