८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

नेकपा स्थायी समिति बैठक बुधबार बस्ने



काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बुधबार बस्ने भएको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बोलाएको हाे ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ०३ बजे