१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कश्मिरमा पाकिस्तानी सेनाको गोली प्रहार, भारतीय सैनिकको मृत्यु


२ श्रावण २०७४, सोमबार  

0
Shares

श्रीनगर । भारत र पाकिस्तानको बोर्डर कश्मिरमा पाकिस्तानी सेनाले गोली चलाउँदा एक भारतीय सेनाको ज्यान गएको छ । उक्त घटनामा परी एक ९ वर्षीया बालिकाको पनि ज्यान गएको भारतीय अनलाइन मिडिया भास्करमा उल्लेख छ ।
सोमबार बिहान साढे सात बजे पाकिस्तानले गरेको फाइरिङमा परी दुइ जना घाइते भएको उक्त अनलाइनले जनाएको छ । अनलाइनले यसलाइ पाकिस्तानले सिजफायर भोइलेन्स दोहोराएको भनेर प्रतिक्रिया दिएका छन् ।
गोलाबारी भएपछि उक्त क्षेत्रको विद्यालय बन्द गरिएको छ । जुलाइमामात्र पाकिस्तानी सेनाको गोलीबाट योसहित ४ भारतीय सैनिक र ३ सर्वसाधारणको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : २ श्रावण २०७४, सोमबार  ३ : ०९ बजे