९ फाल्गुन २०८०, बुधबार | Wed Feb 21 2024

यू–१५ साफ च्याम्पियनसिपः भारतसँग नेपाल २–१ ले पराजित


११ भाद्र २०७४, आइतबार  

0
Shares

काठमाडौं । यू–१५ साफ च्याम्पियनसिप फुटबलमा पेनाल्टी पाएर अग्रता कायम गरेपनि नेपालले अाफ्नो अग्रता कायम राख्न सकेन । अाइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले भारतमाथि नेपालले ४० औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो ।

हाफपछि भारतले २-१ बनाएर नतिता अाफुतिर पार्न सफल भएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार  ५ : १४ बजे