काठमाडौं । यू–१५ साफ च्याम्पियनसिप फुटबलमा पेनाल्टी पाएर अग्रता कायम गरेपनि नेपालले अाफ्नो अग्रता कायम राख्न सकेन । अाइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले भारतमाथि नेपालले ४० औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो ।
हाफपछि भारतले २-१ बनाएर नतिता अाफुतिर पार्न सफल भएको हो ।