६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

सिंचाइमन्त्री सञ्जय गौतमद्वारा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव पराजित


२४ मंसिर २०७४, आइतबार  

0
Shares

काठमाडौं: एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सिंचाइमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भएका छन्। बार्दिया १ मा चुनावी मैदानमा रहेका वामदेवलाई ७५३ मतले पछि पार्दै सिंचाइ मन्त्री सञ्जय विजयी भएका हुन्। सञ्जयले ४४ हजार ८२९ मत पाएका छन् भने वामदेवले ४४ हजार ७६ मत पाएका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार  ५ : ५५ बजे