काठमाडौं । मृगौला फेल भएपछि उपचार खर्च अभावमा रहेका सिन्धुपाल्चोक लिसंखुका १४ वर्षे जमिन तामाङलाई जापानमा रहेका नेपाली संस्थाले सहयोग गरेका छन्।
जमितलाई मादन तामाङ सेवा समाज जापानले संकलन गरेको ५२ हजार रुपैयाँ(५९ हजार येन) प्रदान गरिएको समाजसेवी बिकु लामाले जानकारी दिए।
राम कुमार तामाङ र मन्जुरी तामाङका छोरा जमिनको गत असोजमा आमा मन्जुरीले एउटा किड्नी दिएर प्रत्यारोपण समेत भइसकेको छ ।
कक्षा नौ पढ्दै गर्दा थला परेका जमिनको उपचारका लागि आर्थिक सहयोग जुटाउन सेवा समाज जापानका सदस्य सुष्मा लामा वाइवा लगायतले सक्रिया भूमिका निभाएकी थिइन्।
कसले कति सहयोग गरे
१ चुनावलाल लामा 5000
२ वसन्त लामा 5000
३ मेखबहादुर लामा 5000
४ हिमाल लामा 5000
५ पेमा लामा 5000
६ चसिला तामाङ लामा 2500
७ जगत लामा 2500
८ प्रकाश लामा 2000
९ ईन्द्र सिंह कुँवर 1000
१० मोहन लाल गैरे 1000
११ जिज्ञासु लामा 2000
१२ सानु कुमारी स्मृति प्रतिष्ठान 5000
१३ रेणु लामा थिङ 5000
१४ सुपूर्ण रेष्टुरेन्ट 5000
१५ रविन लामा 5000
१६ अभियान लामा 3000