७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

काठमाडौं अाइपुगिन् भारतीय विदेशमन्त्री स्वराज


१८ माघ २०७४, बिहिबार  

0
Shares

काठमाडौ‌ं । भारतीय विदेशमन्त्री सुस्मा स्वराज दुई दिवसीय भ्रमणका लागि नयाँ दिल्लीबाट काठमाडौँका आइपुगेकी छन् ।

उनलाई त्रिभुवन विमानस्थलमा अर्थराज्य मन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश वैरागी तथा भारतीय राजदूत मञ्जीवसिंह पुरीले स्वागत गरेका थिए।

उनले दुई दिन काठमाडौँ बस्दा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेट्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार  ५ : ०२ बजे