९ फाल्गुन २०८०, बुधबार | Wed Feb 21 2024

बंगलादेशबाट ७१ यात्रु बोकेर आउँदै गरेको विमान दुर्घटना ग्रस्त


२८ फाल्गुन २०७४, सोमबार  

0
Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमान आज दिउँसो २ बजे  दुर्घटनाग्रस्त भएको छ।विमानमा चालक दलसहित ७१ यात्रु रहेका थिए।

धेरै यात्रु घाइते भएका छन र उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ र ८ जनाको मृत्यु भइसकेको विमानस्थलका प्रवन्ध निर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए।

विमानमा ३३ नेपाली रहेका थिए । रुटभन्दा बाहिर गएर ल्यान्ड गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार  ५ : ०२ बजे