१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

कांग्रेस नेता खड्काको निधन


१६ चैत्र २०७४, शुक्रबार  

0
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको उपचारको क्रममा भारतको एपोलो अस्पतालमा निधन भएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधन भएको पुष्टि गरे।

मिर्गौला प्रत्यारोपन गरेका खड्कालाई फागुनको पहिलो हप्ता उपचारका लागि एपोलो अस्पताल लगिएको थियो।

पूर्व गृहमन्त्रीसमेत रहेका उनको स्वास्थ्व अवस्था गम्भीर बन्दै गएपछि कांग्रेसले केन्द्रीयद्वय रमेश लेखक, शंकर भण्डारीका उनको उपचारबारे बुझ्न दिल्ली पठाएको थियो।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार  ७ : ४० बजे