काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो नेपाल भ्रमण तेस्रो पटकको हो । यसपटक नयाँ दिल्लीबाट सीधै जनकपुर हुँदै काठमाडौं आइपुगेका उनी मुक्तिनाथसम्म पुगे ।
जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथको मन्दिरमा दर्शन र नागरिक अभिनन्दन यसपटकका लागि महत्वपूर्ण रह्यो मोदीका लागि ।










फोटोहरु: भारतीय दुतावास/भारतीय प्रम नरेन्द्र मोदीको ट्वीटर/एमइए इन्डिए/रासस









