न्युयोर्क । गैरआवासीय नेपाली संघ(एनआरएनए) एनआरएनए अमेरिकाको आगामी नेतृत्वको लागि उम्मेद्वारी दिनेहरुको नाम निर्बाचन समितिले सार्वजनिक गरेको छ ।
जसअनुसार आइसिसि मेम्बरका लागि १० जना चुनावी मैदानमा छन् ।
यता अध्यक्षका लागि ३ जना चुनावी मैदानमा छन् । अध्यक्षमा सुनिल साह, सञ्जय थापा र सूर्य लम्साल प्रतिस्पर्धा हुने पक्का भएको छ ।
२१२ जनाको उम्मेदवारी सूची केही बेर अघिमात्र निर्वाचन समितिले सार्वजनिक गरेको हो ।
यस्तो छ सूची















