८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

गगन थापासहित कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना, बैठक अनिश्चित



काठमाडौं गगन थापासहित नेपाली कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड१९) को संक्रमण भएको

१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो त्यसमध्ये जनाका रिपोर्ट पोजेटिभ आएको

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा बैठक बसिरहेका बेला पीसीआरटेष्टको रिपोर्ट आएको थियो

केन्द्रीय सदस्यहरु थापा, अर्जुननरसिंह केसी, कल्पना चौधरी शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको अरु जना कर्मचारी भएकोकांग्रेस कार्यालय स्रोतले बताएको

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ४२ बजे