७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

हात उठायो सरकारले, कोरोना परीक्षण र उपचार नगर्ने



काठमाडौं सरकारले कोभिड १९ को परीक्षण उपचारबाट हात झिकेको अब जनताले आफ्नैपरीक्षण उपचार खर्चमा गर्नुपर्ने बताएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठनागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण उपचार गर्ने बताएकाहुन्  उनीहरुको पनि लक्षण भएमा मात्र परीक्षण उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए 

उनीहरुको पनि कोरोना बीमा गरेको भएमा परीक्षण उपचार बीमा रकमबाट लिइने अन्य सबै व्यक्तिको परीक्षण उपचार आफ्नैखर्चमा आफैले गर्नुपर्ने सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुले अब बिरामीबाट उपचार खर्च लिने छन्

साथै सबै निजी सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले कम्तीमा ५० प्रतिशत सबै किसिमका शय्या, आईसीयूलगायतका पूर्वाधारहरु कोभिड १९ को उपचारका लागि छुट्याउनुपर्ने पनि निर्देशन दिईएको

यस्तै पछिल्लो दिन कुनै पनि लक्षण नभएमा १० दिनमा डिस्चार्ज गर्ने त्यसरी डिस्चार्ज भएकाहरु दिन होम आइसोलेसनमा बस्नेसुनिश्चितता गर्नु पर्ने व्यवस्था गर्ने निर्णय भएको समेत प्रवक्ता गौतमले बताए 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ४३ बजे