१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ



वासिङ्टन (एजेन्सी) राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन्

ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको उनीहरुसँगै अरु सयौँलेप्रदर्शन गरेका थिए

शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्तिजनाएका छन्

उनीहरुले प्रदर्शन गर्दा सडक समेत अवरुद्ध भएको थियो प्रदर्शनकारीहरुले हामी न्याय पाउदैनौँ भने उनीहरुले शान्ति पाउँदैनन् भन्ने नारालगाएका थिए

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : ३२ बजे