काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । सोमबार मात्र संबैधानिक इजालसले प्रतिनिधिसभा पुनस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियु्क्त गर्न आदेश दिएको थियो।
फैसलाको पूर्णपाठ:









