५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

किदुगमा नेतृत्व चयनसंगै जिम्मेवारी बाडफाड


Ang

५ फाल्गुन २०७५, आइतबार  

0
Shares

शेर्पा किदुग कार्यसमितिको शनिबार बसेको बैठकले बाकी थप दुई जना मनोनयन गर्नुको साथै पदाधिकारीहरुलाई विभिन्न समितिहरुको संयोजनको जिम्मेवारी बाडफाड गरेको महासचिव कर्मा लामाले जानकारी दिएको छ । उनका अनुसार निमा नुर्बु शेर्पालाई सचिव तथा प्रचार प्रसार समितिको संयोजक , फुर्वा शेर्पालाई उपाध्याक्ष एवं खेलकुद समितिको संयोजक, छिरिङ शेर्पालाई कोषाध्याक्ष, सानु शेर्पालाई सहकोषाध्याक्ष तथा चालक समितिको संयोजक, फारा देण्डी शेर्पालाई प्रवक्ता एवं कला सस्कृति समितिको संयोजक, सदस्यहरु याङचेन डोल्मा शेर्पा संयोजक मानविय सहयोग समिति, कान्छी लामा संयोजक अतिथि सत्कार समिति, पाल्जर शेर्पा छात्रावृति समिति, ङवाङ तेन्जि शेर्पा संयोजक स्यार्वी रिग्सुङ लोप्टा, पेमा छेवाङ शेर्पा संयोजक जनसम्पर्क समिति, पासाङ दिकी शेर्पा संयोजक धार्मिक कार्यक्रम, पासाङ ग्याल्जेन शेर्पा संयोजक स्वयमसेवक समिति र ङवाङ थाम्चेन शेर्पा संयोजक महिला शसक्तीकरण जिम्मेवारी दिएको छ । स्यार्वी किदुगको कार्यकाल दुई बर्षको रहने छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ११ : ०९ बजे