७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

उद्योगपति चाैधरी कांग्रेसमा अार्थिक उपसमितिका संयोजक


२३ कार्तिक २०७४, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि गठन गरिएको निर्वाचन परिचालन समितिको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा उद्योगपति विनोद चौधरीलाई जिम्मेवारी प्रदान गरेको छ।
बिहिबार निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले चौधरीलाई उपसमितिको संयोजकमा मनोनयन गरेको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २३ कार्तिक २०७४, बिहिबार  ८ : २७ बजे