४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

भारतकै सबैभन्दा धनी महिला, ३५० करोड डलर सम्पत्ति


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

हरियाना । हालै फोब्र्स पत्रिकालो जारी गरेको धनीहरुको सुचीमा भारतकी सावित्री जिन्दल पनि रहेकी छिन् । फोब्र्सको लिस्टमा अरबपतिहरुको सूचीमा ५ भारतीय महिला छन् । यीमध्ये सावित्रीको नाम सबैभन्दा अगाडि आउँछ ।

स्टील किङ मानिने ओपी जिन्दलकी श्रीमती र पूर्व सांसद नवीन जिन्दलकी आमा सावित्रीको सम्पत्ति ३५० करोड डलर रहेको छ । सन् १९५० मार्च २० मा उनको जन्म भएको हो । उनको पतिको भने २००५ मा हेलिकप्टर दुर्घटनामा ज्यान गएको थियो ।

ओपीको मृत्युपछि जिन्दल ग्रुपको जिम्मेवारी उनले सम्हालेकी हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ११ : ३५ बजे