४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

प्रधानमन्त्री देउवाले सम्हाले कार्यभार, गरे सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर


२४ जेष्ठ २०७४, बुधबार  

0
Shares

काठमाडाैं । मंगलबार प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले सपथ लगत्तै सिंहदरबार पुगी पदभार सम्हालेका छन् ।

पदभार सम्हाल्नसाथ देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरे।

अाजै देउवाले अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार  ४ : ३६ बजे