७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल एएफसी युथ–२३ छनोट चरणबाट बाहिरियो


२ श्रावण २०७४, सोमबार  

0
Shares

काठमाडाैं । उज्वेकिस्तानलाइ रोक्न नसकेपछि नेपाल एएफसी युथ–२३ छनोट चरणबाट बाहिरिएको छ ।

युनाइटेड अरब इमिरेट्समा भएको अन्तिम खेलमा उज्वेकिस्तानले नेपालविरूद्ध २ गोल गरेपछि नेपालको एएफसी युथ–२३ छनोट यात्रा टुंगिएको हो ।

समूह ‘डी’ मा युएई शीर्षस्थानमा छ भने उज्वेकिस्तान दोस्रो, लेबनन तेस्रो र नेपाल सबैभन्दा अन्तिम, चौथो स्थानमा रह्यो ।

प्रकाशित मिति : २ श्रावण २०७४, सोमबार  १० : ०१ बजे