३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

पशुपति पुत्री देवयानीलाइ अाचारसंहिता उल्लंघनको अारोप


८ मंसिर २०७४, शुक्रबार  

0
Shares

काठमाडाैं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उमेदवार रहेका पशुपति शम्शेर राणाकी छोरी देवयाणी राणामाथि निर्वाचन अाचारसंहिता उल्लंघनकाे अाराेप लागेकाे छ।

वाम गठबन्धनले माैन अवधि सुरू भइसक्दा पनि राणाले भोट मागेको भन्दै देवयानीविरूद्ध अाक्रमणसमेत गरेको जनाइएको छ।

चाैतारामा उक्त घटना भएपछि राणालाइ सेनाले सुरक्षा दिएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार  ७ : ३४ बजे