२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

मिस शेर्पालाई ट्राफिक शिक्षा


१० पुस २०७४, सोमबार  

0
Shares

काठमाडौं । मिस शेर्पा २०१७ का प्रतिस्पर्धीले महानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगेर ट्राफिक व्यवस्थापनबारे जानकारी लिएका छन् ।

प्रतियोगीलाई विभिन्न विषयमा जानकारी दिनुका साथै सक्षम बनाउन ट्राफिक व्यवस्थापन कक्षा दिइएको अायोजक डिपास इन्टरनेसनलकी  अध्यक्ष पासाङ शेर्पा ‘छेल्हामु’ले जानकारी दिइन्।

प्रतियोगीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी अधिकृतहरुले सवारी शिक्षा, सडक यातयात व्यबस्थापन र सवारी नियमका आधारभूत जानकारी दिएको उनले जनाइन्।

पुस १४ गते तीनकुनेको रोइल इभेन्टमा हुने प्रतियोगितमा १२ जना प्रतियोगी ताजका लागि भिड्न तयारी गरिरहेका छन्।

मिस शेर्पामा को को भिड्लान्, ४५ जनाले दिए अडिसन

प्रकाशित मिति : १० पुस २०७४, सोमबार  ८ : २८ बजे