४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

जापान उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश, एचबाट विजेता कोलिम्बिया


१४ असार २०७५, बिहिबार  

0
Shares

रसिया फिफा विश्वकपमा जारी समूह चरणको खेलमा समूह एच बाट एसियाली मुलुक जापान उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह एचबाट विजेता कोलम्बिया बनेको छ।

अब जापानले समूह जीको विजेतासँग र कोलम्बियाले जीको उपविजेतासँग सामना गर्नेछ।

प्रकाशित मिति : १४ असार २०७५, बिहिबार  ९ : ४३ बजे