४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

कोरोनापीडित नेपालीको सहयोगरार्थ एनआरएनले खोल्यो गोफण्ड


Ang

१४ चैत्र २०७६, शुक्रबार  

0
Shares

न्युयाेर्क-  गैरआवासीय नेपाली संघ (एनआरएन)अमेरिकाले अमेरिकामा बढ्दो संक्रमणसँगै अमेरिकामा दुख पाउने नेपालीको हितमा सहयोगको लागि गोफण्ड एकाउन्टमार्फत आर्थिक संकलन गरेको छ । यो एकाउण्ट खोलेको एक दिन अवधिमा ३ हजार ३ सय ८४ डलर संकलन भएको छ ।

एनआरएन अमेरिकाले खोलेको गोफण्डमा सस्थाको तर्फबाट सदस्यता शुल्कबाट उठेको रकमको आधा यो गोफण्डमा लगाउनु पर्ने अमेरिकाबासी एनआरएनले आग्रह गरेको छ । एनआरएन अमेरिकाले भने आपतकालिन कोषमा भएको रकम बाट प्रति विरामीको परिवारलाई ३ सय डलर दिने योजना बनाएको बताएको छ ।

नेपालमा आइपरेको विपतमा यस अघि एनआरएन अमेरिकाले आर्थिक सहयोग गरेजस्तै अमेरिकाबासी एनआरएनएले यो अवस्थामा भोग्नु परेको समास्यामा सहयोग गर्नु पर्ने जरुर देखिएकेा छ ।

https://www.gofundme.com/f/support-to-neepali-community-affected-by-covid19?utm_source=customer&utm_medium=copy_link&utm_campaign=m_pd+share-sheet&fbclid=IwAR3rRSUP5qwElXhFOCpeAvYY2d-lHMYMvOcyxIki0k82NN5blUPNapJ6aXA

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ४ : ३७ बजे