२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

अमेरिकामा थप १३ लाख व्यक्तिद्वारा बेरोजगारी भत्ता दाबी



न्युयोर्क अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दावी गरेका छन्

उनीहरुले बेरोजगारी भत्ताको दावी गर्दै अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् तर दावीगर्नेहरुको सङ्ख्या भने घट्दै गएको उनीहरुको भनाइ

श्रम मनत्रालयका अधिकारीहरुले कोरोनाभाइरसका कारण अमेरिकामा एक करोड ९० लाख मानिस बेरोजगार भएको जनाएका छन् उनीहरुले यो तथ्याङ्क जुन २७ सम्मको मात्रै भएको जानकारी दिएका छन्

अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा कमी नआएको अधिकारीहरुले जनाएका छन् । एजेन्सी 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १२ : ५१ बजे