३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

जेम्स बान्डको मृत्यु



काठमाजौं । जेम्स बान्डको रुपमा चर्चित अभिनेता सर सीन कन्नीको ९० वर्षको उमेरमा निधन भएको छ ।

यि स्कटिश अभिनेता जेम्स बान्डको आफ्नो चित्रणको लागि परिचित थिए । यो जासूस थ्रिलर फिल्मको श्रृंखला हो ।

बीबीसीले जनाए अनुसार सर सेन शान्तपूर्वक निद्रामा मरे, बहामासमा “केही समयका लागि अस्वस्थ” रहेको उनका छोराले भनेका छन् ।

उनको अभिनय करियर पाॅच दशक अघि सुरु भएको थियो । उनले १९८८ मा ओस्कर जितेका थिए ।

सर सीनका अन्य फिल्महरूमा हन्ट फर रेड अक्टूबर, हाइल्यान्डर, इन्डियाना जोन्स र दि लास्ट क्रुसेड र द रक रहेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ३७ बजे