४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

अमेरिकामा घरजग्गा किन्दा ध्यान दिनु पर्ने कुराहरु



अमेरिकामा घर जग्गा किन्दा के कस्ता कुराहरुमा बिचार पुर्‍याउनु पर्दछ भन्ने सम्बन्धमा यस पटक एभरेष्ट टाइम्सले रियलटर जितमान बस्नेतसँग कुराकानी गरेको छ । लामो समयदेखि घरजग्गा किनबेच ब्यवसायमा संलग्न जितमानले घरजग्गा किन्ने सम्बन्धमा के कस्ता सजिलो, अप्ठ्यारो छ भन्ने सम्बन्धमा बिस्तृतमा बताएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १२ : २७ बजे