१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

फ्रान्सको लुभ्र संग्रहालयबाट नेपोलियनकालीन बहुमूल्य गहनाहरु चोरी, ‘राष्ट्रिय विपत्ति’ को रूपमा लिइयो

विश्वप्रसिद्ध लुभ्र संग्रहालयबाट आइतबार राति नेपोलियनले आफ्नी दोस्रो पत्नीलाई दिएको पन्ना हारसहित ऐतिहासिक मूल्यका रत्नगहनालगायत चोरी भएका छन् । चोरी भएका वस्तुहरूलाई फ्रान्सको संस्कृति मन्त्रालयले “अमूल्य सम्पदा” भनेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुका अनुसार चोरहरूले लुभ्रको माथिल्लो तल्लाको अपोलो ग्यालरी लक्ष्य बनाएको देखिन्छ, जहाँ फ्रान्सका राजकुलका मुकुट–रत्नहरू प्रदर्शनीमा राखिएका थिए । सात मिनेटमै भएको उक्त…