२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022

दोस्रो चरणको निर्वाचन कार्यतालिका यस्तो छ


१७ जेष्ठ २०७४, बुधबार  

0
Shares

काठमाडाैं । निर्वाचन अायोगले दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार अायोगका पदाधिकारीको वैठकपछि कार्यतालिका सार्वजनिक गरेको हो ।

जसअनुसारः

असार २ गते उम्मेदवार मनोनयन ।

असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार  ४ : १७ बजे