१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

झरीमा चुनावी सभा, झरीमै घरदैलो


२५ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुदै । चारवटा प्रदेशका  ४१ जिल्लामा हुन लागेको स्थानीय तहको निर्वाचन मध्ये वर्खामा हुने भएकोले अहिेले चुनावी मैदानमा रहेका राजनीतिक दलहरू प्रचारमा जुटेका छन् ।

चुनाव प्रचार अभियानका क्रममा पानी पर्दा सभा अवरूद्ध हुने, र्‍याली रोकिने जस्ता समस्याले नेता तथा कार्यकर्ता चिन्तित देखिन्छन् ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७४, बिहिबार  ६ : ४४ बजे