एमाले सांसदको निधन
२०७४ असार ११, आईतवार १४:२६

काठमाडौं । नेकपा एमालेका सांसदको निधन भएको छ। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका संसदका सदस्य महिम लिम्वुको निधन भएको छ । क्यान्सर रोगका कारण उनको निधन भएको एमालेले जनाएको छ ।