६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले


Ang

१८ असार २०७४, आइतबार  

0
Shares

मनोज कुमार श्रेष्ठ

सोलुखुम्बु — दोश्रो चरणमा भएको स्थानीय निर्वाचन अन्र्तगत सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका प्रमुखमा नेपाली कांग्रेसको उम्मेद्धावर नाम्गेल जाङबु शेर्पा जितेका छन । त्यस्तै उपप्रमुखमा एमालेकी कल्पना राईले जितेकी छिन । १० वटा वडा रहेको दुधकुण्ड नगरपालिकामा ४ वडा सहित कांग्रेसले नगरप्रमुख जितेका छन भने एमालेले ६ वडा सहित उपप्रमुख जितेका छन । जम्मा ७ हजार ४ सय १९ मत खसेकोमा कांग्रेसको नाम्गेल जाङबुले २७ सय ५१ मत ल्याएका छन भने उनको निकटतम प्रतिद्धन्दी एमालेका झलक शेर्पा इगेलेले २६ सय मत १ ल्याएका छन । त्यस्तै माओवादीका उम्मेद्धावर ङिमा तेन्डुप शेर्पाले १५ सय ३७ मत ल्याएका छन  । त्यस्तै

नेचासल्यान गाउँपालिका अध्यक्षमा कसको कति मत?  डुफ कुमार बाँस्तोला(एमाले)-१६९८(विजयी) धनजन राई(नेका)-१६५६ केशर राई(माके)-१०९२ श्रीलाल थापामगर(स्वतन्त्र)-३३१मत मणि कुमार राई(राप्रपा )-८६ मत नन्दलाल शर्मा (स्वतन्त्र)- ४०मत चन्द्र कुमारी कट्टेल (माले)-२५ मत

दुधकुण्ड नगरपालिकामा कहा कहाबाट कसले कति मत ल्याए तल हेर्नुस ।

प्रकाशित मिति : १८ असार २०७४, आइतबार  ४ : ४७ बजे