0 Shares -A A +A काठमाडाैं । दोस्रो चरणमा पनि कांग्रेसले दोस्रो स्थानमा चित्ता बुझाउने भएको छ । ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिदाँ कांग्रेसको ११७ तहमा प्रमुखले जितेको छ । पहिलो चरणमा कांग्रेसले १०५ तहमा प्रमुख जितेको थियो । प्रकाशित मिति : २२ असार २०७४, बिहिबार १२ : १७ बजे