३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

प्रदेश नम्बर २ मा मतदान सुरू


२ आश्विन २०७४, सोमबार  

0
Shares

जनकपुरको राजेश्वर निधि उच्च मावि केन्द्रबाट मतदान गर्दै पूर्व गृहमन्त्री बिमलेन्द्र निधि ।

काठमाडाैं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा मतदान सुरू भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा गरी कुल ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि प्रदेश नम्बर २ मा पाँच दिन बिदा दिइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७४, सोमबार  ८ : ३८ बजे