१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

महोत्तरी बर्दिवास गाउँपालिकाको वडाध्यक्षमा कांग्रेस विजयी


३ आश्विन २०७४, मंगलबार  

0
Shares

महोत्तरी । महोत्तरीमा काङ्ग्रेसले खाता खोलेको छ । बर्दिवास नगरपालिका वडा अध्यक्षमा काङ्ग्रेसका भरत हमाल ७०३ मतको साथमा विजयी भएका छन्। माओवादीका उमेश महतोले ४ सय ३४ मत प्राप्त गरेका छन् भने एमालेका गोविन्द पौडेलले ३ सय ६७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार  ५ : १० बजे