१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

वैदेशिक रोजगार विभागका एमडी पाण्डे अख्तियारद्वारा पक्राउ


२९ कार्तिक २०७४, बुधबार  

0
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

घुस लिएको आरोपमा उनी पक्राउ परेकाे अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । सोही कान्डमा पाण्डेको पनि मिलेमतो देखिएकोले महानिर्देशक पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार  १ : ४४ बजे