६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

सुमन वायरलेस जर्सिसिटिमा


Ang

४ फाल्गुन २०७४, शुक्रबार  

0
Shares

एभरेष्टटाइम्स
ज्याक्सनहाइटमा विगत ६ बर्षदेखिन सञ्चालन गदै आएको सुमन वायरलेस जर्सिसिटिमा खुलेको छ । जर्सिसिटिको नेवर्क एभिन्युको एटटवान्टी टु मा खोलेको उक्त वायरलेस जर्सिसिटिको काउन्सीलवोमेन लार्च जएसवाटरमेनले बुधाबार उदघाटन गरेका थिए । उक्त स्टोर लोक गायक सुमन बुडामगरले सञ्चालन गदै आएका छन । उदघाटन कार्यक्रममा न्युयोर्कका विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । स्टोरमा प्रभु मनि ट्रष्सफर लगायत सवै किसिमको फोनहरु सुलभ मुल्यमा विक्रि गरिरहेका प्रोप्राइटर सुमन बुडामगरले बताए । यसको साथै चाडै जङसनब्लुबर्डको थर्टिफोर फिप्टीवान लोकेसनमा खोल्न लागेको बुडामगरले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार  ३ : ४२ बजे