0 Shares -A A +A काठमाडौं: जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं आइपुगेका छन्। उनीसहितको हेलिकप्टर टुँडिखेलमा ल्यान्ड गरिएको छ। गृह सचिव प्रेमकुरमा राईका अनुसार डाक्टर केसीको उपचार वीर अस्पतालमा गरिने छ। प्रकाशित मिति : ३ श्रावण २०७५, बिहिबार ७ : ०१ बजे