१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024

३९ बर्षपछि उही नाम


२० आश्विन २०७५, शनिबार  

0
Shares

सुदूरपश्चिमाञ्चल विकास क्षेत्र घोषणाको ३९ बर्षपछि नाम पुनः दोहोरिएको छ । सातौं प्रदेशलाई सुदूरपश्चिम प्रदेश (पुरानै) नामकरण गरिएको हो ।

पाचौं विकास क्षेत्रका रुपमा तत्कालीन राजा विरेन्द्र शाहले २०३७ सालमा बैतडीको पाटनमा सवारी मुकामबाट सुदूरपश्चिमाञ्चल घोषणा गरेका थिए ।

भावर क्षेत्रमा राजधानी र सुदूर नामलाई दाहोर्याएर जनप्रतिनिधिले जनभावनासँग खेलबाड गरेको भन्दै यो निर्णयको आलोचना भएको छ । कान्तिपुर दैनिक खबर छ ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार  ८ : १६ बजे