२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

राजधानीमा उधौलिको समापन यसरी गरियो, २० फोटोमा हेर्नुस्


५ माघ २०७५, शनिबार  

2
Shares

काठमाडौं । काठमाडौंमा किरात राईहरुले उधौलि समापन कार्यक्र आयोजना गर्‍यो । राजधानीको भीमसेनगोला चौरमा किरात राई यायोक्खा नयाँ बानेश्वरले आयोजना गरेको कार्यक्रममा सोइ ढोले सोइदेखि समुना सम्म घन्किएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार  ७ : ४२ बजे