३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

भुवन र करिष्माको ‘ओई नक्कली’ बोलको म्युजिक भिडियो सार्वजानिक


१२ फाल्गुन २०७५, आइतबार  

0
Shares

काठमाडौं । मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ ।

प्रेमदिवसको अवसरमा सार्वजनिक भएको म्युजिक भिडियोमा भुवन श्रेष्ठ र करिष्मा श्रेष्ठको मुख्य अभिनय रहेको छ भने, अभि सुनारले पनि साथ दिएका छन् ।

आशिष तामाङ र नज्मा कार्कीको आवज रहेको सो गीतको शब्द, संगीत बवुल गिरीको रहेको छ ।  मिक्सिङ भने प्रकाश मिश्रले गरेका छन् ।

मिलन विश्वकर्माले सम्पादन, रोहित शर्माले छायाँकन गरेको उक्त म्युजिक भिडियोलाई र संगीत सागरको निर्देशन गरेका छन् ।

हेर्नुस् भिडियो

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १० : २६ बजे