३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

१६ जिल्लाका सीडीओ फेरिए (को, कहाँ ? सूचिसहित)



काठमाडाैं– गृह मन्त्रालयले १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालय अन्तरगतका सहसचिव र उपसचिव गरी ३२ जनाको सरूवा गरेका हुन्।

मन्त्रालयमा कार्यरत अधिकांश सह-सचिवहरुलाई सीडीओ बनाएको छ।

को कहाँ परे सूची हेर्न तल क्लिक गर्नुहोस् ।

CDO_Saruwa_List_10_19

 

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : ३९ बजे