५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

प्रधानमन्त्री ओली अस्पताल भर्ना



काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति अस्पताल भर्ना भएका छन्।

मुटुमा असहज महशुस गरेपछि उनलाई त्रिवि शिक्षण अस्पतालस्थित  मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको हाे।

फागुन २१ गते उनको दोश्रो पटक मिगौला प्रत्यारोपण गरिएको थियो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्राेतले जनाएकाे छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : ५४ बजे