१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अमेरिकामा बढ्यो बेरोजगार



वासिङ्टन (एजेन्सू) कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरुको संख्यामा पनि बृद्धिभएको

कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरु बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बिमाकालागि निवेदन दिनु परेको हो

अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको

गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बिमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको

यसअघि अघिल्लो हप्ता नौ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ८ : ३९ बजे