अमेरिकाको अटलान्टामा नेपालकै प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधतालाई विश्वसामु उजागर गर्ने डकुमेन्ट्री फिल्म ‘जीरो टु ८८४८’ सार्वजनिक प्रदर्शन हुँदैछ । यस प्रेरणादायी डकुमेन्ट्रीको विश्व प्रिमियर कार्यक्रम शनिवार (नोभेम्बर ८, २०२५) दिउँसो १२ बजेदेखि ३ बजेसम्म अटलान्टाको एएमसी नर्थ डेकल्व १६, डेकटरमा हुँदैछ। चार वर्षको मेहनतमा तयार गरिएको यो फिल्मले नेपालको सबैभन्दा होचो भू–भाग कचनकवाल (५८…