३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

Tag: साफ

बंगलादेशलाई २-० ले हराउँदै नेपाल सेमिफाइनलमा

समूहको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।