३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024

मायाको ‘माया’ सार्वजनिक


२९ भाद्र २०७४, बिहिबार  

0
Shares

काठमाडौ   

अष्ट्रेलियामा बसोबास गर्ने माया मगरको शब्द रचनामा नयाँ एल्बम ‘माया’ लोकार्पण भएको छ । ‘माया’मा समावेश छ वटा गीतमा गायिका मेलिना राईको स्वर रहेको छ भने उत्तमजंग लावतीले संगीत भरेका छन् । काठमाडौको बागबजारस्थित एक होटलमा भएको कार्यक्रममा एल्बममा  समावेश पहिलो गीत ‘गाउँकी गोरी’ को म्युजिक भिडियो स्क्रिनिङ गरी सार्वजनिक गरिएको हो । गीतकार मगरको पहिलो एल्बममायामागाउँकी गोरी‘, ‘चाहिँदैन रेशमको सारी‘, ‘पल पल‘, ‘बदनाम भएँ‘, ‘भुनभुन गर्ने‘, ‘ठिटी झपालीशिर्षकमा छ गीतहरु राखिएका छन् ।

 

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार  ३ : ३२ बजे